BADIMALIKA TOUR 6N7D
बडिमालिका पदयात्रा (६ रात/ ७ दिन)
सुन्दर सुदुरपस्चिमको बाजुरा जिल्ला स्थित प्रसिद्ध तिर्थस्थल बडिमालिका धार्मिक पद यात्रामा जाने तपाईं हरुको चाहना हामी पूरा गर्ने छौं !
बडिमालिका जान चाहने महानुभावलाई मध्यनजर गर्दै हामिले सम्पुर्ण सुबिधा सहितको सस्तो र सुलभ प्याकेज ल्याएका छौ ।
यात्रा तालिका
पहिलो दिन : धनगढी देखि मार्तडी 🚃
दोश्रो दिन : मार्तडी देखि घोडेपाटन🚶♂️🚶♀️
तेश्रो दिन : घोडेपाटन देखि त्रीवेणि🚶♂️🚶♀️
चौथो दिन : त्रीबेणी देखि बडिमालिका🚶♂️🚶♀️
पाचौं दिन : बडिमालिका देखि नाट्यश्वोरी 🚶♂️🚶♀️
छैटौ दिन : नाट्यश्वोरी देखि डडेल्धुरा 🚃
सातौ दिन : डडेल्धुरा देखि धनगढी 🚃
प्रमुख आकर्षण:
- बडिमालिका मन्दिर क्षेत्र
- त्रीवेणी पाटन क्षेत्र
- लैरीबिनायक
-नाट्यश्वोरी मन्दिर
- सुन्दर प्राकृति दृश्यवलोकन
विशेषता -
१. दुई तर्फी गाडी सुबिधा
२ सम्पुर्ण खान बस्नको सुबिधा (क्यापिङ/ ब्रेकफास्ट, लन्च र डिनर)
२. आफ्नै किचन टिम भएको
३. अनुभबी गाइड
४. फोटो तथा भिडियो उपलब्ध गराइने
थप जानकारीका लागि :
नाट्टा सुदुरपस्चिम प्रदेश संघ संग आबद्ध ट्राभल एजेन्सीहरु